भरतपुर, असोज ११ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ८ः४५ बजेको अपडेटअनुसार नदी कटानका कारण उक्त स्थानमा सडक एकतर्फी रूपमा अवरुद्ध भएको हो।
सडकको बाँकी भागबाट सवारीसाधन सञ्चालन भइरहे पनि भासिएको सडकका कारण यातायात प्रभावित भएको छ। सडक डिभिजनले अवस्था हेरेर आवश्यक व्यवस्थापन तथा मर्मतको काम अघि बढाउने जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment